५ चैत्र २०८२, बिहिबार | March 19, 2026

घनश्याम भूसालको प्रस्ताव : मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त (पूर्णपाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्।

एकीकृत समाजवादीको सचिवालय बैठकमा उनले पार्टी र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका हुन्। जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको उल्लेख गरे ।

उनले मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको पनि निचोड निकालेको छन्। देशका सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ९ : ४६ बजे

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी