५ चैत्र २०८२, बिहिबार | March 19, 2026

महाधिवेशन मिति टुंग्याउने तयारीसहित एमाले सचिवालय बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने कार्यक्रम तय भएको छ ।

आजको बैठकमा आगामी महाधिवेशनको मिति तोक्ने विषयलाई प्राथमिकता दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा पार्टी एकता सुदृढ गर्ने, नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका विषयमा व्यापक छलफल भइरहेको छ । यसअघि बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पनि समीक्षा गरिएको थियो ।

यस्तै, यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका तयारीसम्बन्धी विषयमा पनि सचिवालय बैठकमा छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ५९ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन