८ माघ २०८२, बिहिबार | January 22, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। विद्युतीय चुरोट भेपमा सुन तस्करीमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको छ ।

चिनियाँ तस्करहरुले सुन राखेर ल्याएको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटाउन महराले भन्सार अधिकारीहरुलाई दबाब दिएको आरोप उनीमाथि लाग्दै आएको थियो । यससम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको थियो । उनलाई २०८० चैतमा पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ५९ बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट