२१ मंसिर २०८२, आइतबार | December 7, 2025

उपचारपछि देउवा दम्पती आज सिंगापुरबाट स्वदेश फर्किँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किन लागेका छन् । देउवा निकट एक नेताका अनुसार दम्पती आज नेपाल फर्कने तयारीमा छन्, तर उनीहरूको आगमन समय भने सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पती उपचारका लागि कार्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू २४ भदौमा आक्रमणमा परेका थिए, जसको विवरण २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक गरिएको थियो ।

त्यही बैठकमार्फत सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ५९ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा