२२ असार २०८३, सोमबार | July 7, 2026

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक जानकारीअनुसार उनलाई वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : ५३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ