२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।

समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले छ हजार ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ८१८, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ४२४, श्रम संस्कृति पार्टीले एक हजार ४७६, राष्ट्रिय परिवर्तन पार्टीले ८७१, नेपाल मजदुर किसान पार्टीले २५८, नेपाल जनता संरक्षण पार्टीले १३९, प्रगतिशील लोकतान्त्रिक पार्टीले एक हजार २३६ मत पाएका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुबीच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : २५ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन