२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन



काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध र धरपकडको राजनीतिले कसैको भलो नगर्ने बताएका छन् ।

संविधानविद् तथा भारतका लागि नेपालका पूर्वराजदूत आचार्यले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन् ।

उनले देशमा भइरहेको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै “साह्रै नै नमिल्ने कुरा भइरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन,” भनेका छन् ।

आचार्यको उक्त अभिव्यक्तिले वर्तमान राजनीतिक घटनाक्रमप्रति विभिन्न कोणबाट बहस र प्रतिक्रिया आउन सक्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : २४ बजे

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम