११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता



काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ६ दलको सर्वदलीय बैठकले सभामुखको निर्वाचन प्रक्रियाबारे सहमति गरेको हो ।

संसद सचिवालयले चैत २० गते मनोनयन दर्ता गर्ने र २२ गतेनिर्वाचन गर्ने कार्यसूची पेश गरेको थियो । दलहरुले यो कार्यसूचीलाई समर्थन गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । सभामुख निर्वाचित भएपछि सोही दिन पदबहाली गर्नेछन् ।

सर्वदलीय बैठकले संसद अधिवेशनको पहिलो दिनको कार्यसूचीपनि पारित गरेको छ । भोलि सुरु हुने संसद अधिवेशनको पहिलो बैठकमा शुभकामना दिने, सभामुख निर्वाचनको कार्यतालिका पेश गर्ने र अघिल्लो सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने महामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ११ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा