१ मंसिर २०८३, मंगलबार | November 18, 2026

छठ मनाएर काठमाडौं फर्किँदै गरेको गाडी खुर्कोटमा दुर्घटना, ९ जना गम्भीर घाइते



काठमाडौं । छठ पर्व मनाएर जनकपुरबाट काठमाडौं फर्किँदै गरेको यात्रुवाहक गाडी सिन्धुलीको खुर्कोटनजिकै दुर्घटना हुँदा नौ जना गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार गाडीमा १५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी खुर्कोटस्थित अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइतेहरूको अवस्था जटिल रहेकाले उनीहरूलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। तर, उद्धारका लागि हेलिकप्टर नआएपछि आक्रोशित उनीहरुले खुर्कोटमा सडक अवरुद्ध गरेका छन्।

गम्भीर घाइतेहरूको शीघ्र उद्धार र उपचारको व्यवस्था गर्न माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन्।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ३ : ५४ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा