८ बैशाख २०८१, शनिबार | April 20, 2024

खजुरामा सांस्कृतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत

खजुरा । महङ्गो टिकट बेचेर होटल र पार्टी प्यालेसहरुमा न्यु इयर इभ मनाइरहेका बेला बाँकेको खजुरामा खुल्ला सांस्कृतिक कार्यक्रम गरेर पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागत गरिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान र मनकामना युवा क्लवको संयुक्त आयोजनामा खजुरामा बिबिध सांस्कृतिक कार्यक्रम गरिएको हो । खजुराको मनकामनापुरमा भएको सांस्कृतिक कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष…