२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

१२ औ अन्तराष्ट्रिय एकल महिला दिवसमा रक्तदान



बुटवल । १२ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा बुटवलमा वृहत रक्तदान गरि मनाइएको छ । ‘अदृश्य महिला, अदृश्य समस्याहरु’ नारासहित मानव अधिकारका लागि महिल एकल महिला समुह रुपन्देहीले विहिबार वृहत रक्तदान कार्यक्रम गरि मनाएको हो ।
प्रत्येक वर्ष जुन २३ गते विश्वभर दिवस मनाईदै आएको छ ।

कार्यक्रममा समुहकी प्रदेश अध्यक्ष जानकी घिमिरेले उद्घाटन गर्दै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा थोरै भएपनि सहयोग हुने रुपमा कार्यक्रम गरिएको बताए ।

समुहकी जिल्ला अध्यक्ष राधिका श्रेष्ठले समाजमा पहिलेको तुलनामा एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताईन । एकल महिलाहरु आर्थिक रुपमा सबल हुदा उनिहरुको सामाजिक अस्तित्व फरक हुने उनको तर्क छ ।

कुर्भे वेष्ट्रो परियोजनाको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको रुपन्देही जिल्ला सचिव रिता सेन बताईन । कार्यक्रममा ८९ युनिट रगत संकलन भएको उनले बताईन ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : २१ बजे

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले

हात्तीसारमा जन्मिए चार छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा