काठमाडौं । नेपालमा शुक्रबार थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या आज १ हजार २८४ पुगेको छ । देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४८ जना संक्रमण मुक्त भएका छन् ।



















प्रतिक्रिया