२३ श्रावण २०८३, शनिबार | August 8, 2026

एकैदिन थपिए ८१४ जना कोरोना संक्रमित



काठमाडौं । एकै दिनमा ८१४ जना कोरोना संक्रममित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार ४१५ जनाको परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जनामा संक्रमण देखिएको थियो । यस्तै २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको थियो ।

आज थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । आज २९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाको बीचमा कसैको पनि मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५९ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै