८ असार २०८३, सोमबार | June 22, 2026

चोलेन्द्रलाई दोषी देखाउन महाअभियोग सिफारिस समितिलाई बारले बुझायो ३४ बुँदे आधार



काठमाडौं । नेपाल बार एशोसिएसनले संसदको महाअभियोग समितिलाई प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने ३४ बुँदे आधार पेश गरेको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग पुष्टि हुने भन्दै ३४ वटा प्रमाणसहितको पत्र बुझाएका हुन् ।

५ पेज लामो पत्रमा इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ, पूर्व डीआईजी रन्जन कोइरालालाई कैद छुट दिने फैसलाको प्रतिलिपि, सर्वोच्च अदालतको भवन निर्माणमा आर्थिक अनियमितताको विषय लगायत समेटिएको छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/08/Bar-Doc..pdf”]

 

 

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ६ : २० बजे

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति