४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेशमा खुल्यो राप्रपाको खाता, काठमाडौं–२ (१)मा सुनील केसी विजयी

बागमतीका पूर्वसभामुख श्रेष्ठ पराजित



काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।

काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।

केसीसँग बागमती प्रदेशका निवर्तमान सभामुख सानु श्रेष्ठ पराजित भएका हुन् । श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको