२६ असार २०८३, शुक्रबार | July 11, 2026

सन्दीपले भने – मैले कति योगदान गरे थाहा छैन, तर देशले जितेको छ



काठमाडौं । नेपालले आईसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गतको त्रिदेशीय सिरिज चार खेलमा जित हात पारेपछि सन्दीप लामिछाने हौसिएका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेले ६ महिनापछि कमब्याक गरेपछि यस्तो बताएका हुन् ।

चार खेलको शृङ्खला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्त्वपूर्ण योगदान दिएका छन् । ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ उनले फेसबुकमा लेखेका छन् ।

मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय त्रिदेशीय शृंखलामा उनले कुल १३ विकेट लिएका थिए ।

सन्दीपलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । त्यही कारण उनलाई राष्ट्रिय टिमबाट खेल्न दिन हुनेरनहुनेबारे पनि विवाद भएको थियो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ३८ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा