४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाटन अस्पतलमा मृत्यु भएका गोरखाका युवकलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । पाटन अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका ती युवकलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको