८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा बुझायो प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौं। नेपाली कांग्रेस रूपान्तरण अभियानले रुपान्तरण प्रतिवेदन बुझाएको छ ।

सभापति शेरबहादुर देउवाले बुझ्न समय नदिएपछि अभियानले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । अभियानले पार्टी रुपान्तरणका लागि २९ बुँदे सुझाव समेटेको छ । जेठ महिनाभर सातै प्रदेश र विदेशबाट सुझाव संकलन गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १ : १९ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत