१ पुस २०८२, मंगलबार | December 16, 2025

सिद्धबाबा क्षेत्रको हेडबक्स नजिक ढुंगा सहितको पहिरो जीपमाथि खस्यो



बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा जीप माथी पहिरो खसेको छ । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडी जीप माथी ढुंगा सहितको पहिरो खसेको हो ।

बुटवलबाट पाल्पातर्फ जार्दै गरेको लु २ च २८४९ नंं जीप माथी आज बिहान पहिरो जीपमाथी पहिरो खस्दा जीपमा सवार ३ जना घाईते भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुंगा सहितको पहिरोले जीपको अगाडी भागमा क्षति पुगेको उनले जानकारी दिए ।

पहिरोका कारण केही बेर राजमागको बुटवल-पाल्पा सडक अवरुद्ध बनेपनी अहिले भने सूचारु भइसकेको बताइएको छ । थापाले खबरकुरालाई जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ३८ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच