२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले लुम्बिनी अधिवेशन : सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध



बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान सचिव रहेका आचार्य दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित भएका हुन् । निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए । आचार्य अध्यक्षका उम्मेदवार हरि रिजालको प्यानलबाट सचिवमा उठेको बताइएको छ ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजाल भने मैदानमै भएकालके अन्य पदमा निर्विरोध हुन सकेको छैन ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ५ : १४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ