४ पुस २०८२, शुक्रबार | December 19, 2025

सेयर बजारमा ५ प्रतिशतको सकारात्मक सर्किट ब्रेक



काठमाडौं। लगातार बढेको सेयर बजार सोमबार पनि बढेको छ ।
सोमबार शेयर बजार खुलेको केही मिनेटमै पहिलो सर्किट लागेको छ । ४ प्रतिशत बढेर सर्किट लागेको बजार २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार १ मिनेटमै ५ प्रतिशत बढेर कारोबार ४० मिनेटका लागि बन्द भएको छ ।  बजारले आजपनि ६ प्रतिशतको सर्किट ब्रेक गर्ने सम्भाबना बढेको छ ।

शुक्रबार नेपाल राष्ट्रबैंकले मौद्रिक नीति जारी गरपछि सेयर बजार निरन्तर बढ्ने क्रममा रहेको छ । मौद्रिक नीतिले सेयरबजारप्रति सकारात्मक नीति ल्याएकोले  बजार बढिरहेको सेयर बिश्लेषक बताउँछन ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ११ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको