६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देहीमा तिहारलाई लक्षित गर्दै नेपाल भित्रिएको डेढलाख बढीको मिठाई बरामद



बुटवल । तिहारलाई लक्षित गर्दै भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

अन्दाजी मुल्य १ लाख ९० हजार बढीको मिठाइजन्य खाद्य पदार्थ आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : ५७ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए