१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश कुमार चुडालको इलजासमा



काठमाडौं । टिकटक प्रतिबन्ध विरुद्ध परेको रिटमामाथिको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।

सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट परेको थियो । सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

सरकारले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ५३ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन