१० श्रावण २०८३, आइतबार | July 27, 2026

टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । टिकटक प्रतिबन्ध विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्मा पौडेलको एकल इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ ।

सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ११ वटा रिट परेका थिए ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ३१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले