२९ भदौ २०८३, सोमबार | September 15, 2026

खजुरा गाउँपालिकाले दियो जनयुद्ध दिवसको बिदा



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले फागुन १ गते (भोलि) जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको छ । खजुरा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आज सूचना प्रकाशित गरेर कार्यपालिकाको बैठकको निर्णय अनुसार अत्यावश्यक स्वास्थ्य सेवा बाहेक वडा कार्यालयहरु, संघ संस्था र शैक्षिक प्रतिस्ठानहरुका लागि जनयुद्ध दिवसको १ दिन बिदा दिने जनाएका छन् ।

सर्वोच्च अदालतले संघीय सरकारको बार्षिक क्यालेण्डरमा समावेश गरिएको जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा निर्वाचित स्थानीय सरकारहरुले भने अधिकांस स्थानमा फागुन १ गते सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : २७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ