१३ श्रावण २०८३, बुधबार | July 29, 2026

देशभर कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै; शुक्रबार थपिए ४६४ जना, काठमाडौं उपत्यकामा मात्रै १०६ जना



काठमाडौं । शुक्रबार देशभर ४६४ जना संक्रमित थपिएका छन् ।

७ हजार ९२६ जनामा गरिएको पीसीआर परीक्षणमा जना ४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १०२ जना संक्रमित थपिएा छन् । जसमध्ये काठमाडौंमा ९२ जना रहेका छन् । ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १५ हजार ११४ जना घर फर्किएका छन् ।

अहिले पनि देशभर क्वारेन्टिनमा रहेकाहरुको संख्या १० हजार २०७ रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३२ बजे

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा