२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देहीमा थपिए २१ नयाँ संक्रमित, जिल्लामा संक्रमित संख्या ६५२, ५ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १७ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आईतबार ६ बजे सम्म प्राप्त रिपोर्टका आधारमा बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना रोहिणी गाँउपालिकामा ७ जना, कञ्चन गाँउपालिकामा २ जना, मायादेबी गाँउपालिकामा १ जना, देवदह नगरपालिकामा ३ जना, तथा कोटहिमाई र सम्मरीमाई गाँउपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा हालसम्म ६५२ जनामा संक्रमण पुष्टि भएको छ भने ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ५ जनाको मृत्यु भएको छ । ३०२ जनाले बिभिन्न आइसोलेसन केन्द्र र आइसोलेसन अस्पतालमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : ५४ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको