७ श्रावण २०८३, बिहिबार | July 23, 2026

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने



काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले शहीद दिवस अर्थात माघ १६ मा विशेष कार्यक्रम गर्ने निर्णय लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलार्इ मोर्चा आबद्द दलका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उनका अनुसार उनले आजको बैठकमा मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो ।

उनका अनुसार अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम शिर्ष नेताहरूबाट भएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : २१ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ