९ पुस २०८२, बुधबार | December 24, 2025

संसद बैठक जारी, प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक ढिलो गरी सुरु भएको हो । बैठकमा आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन भए पनि आज प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।

अहिले बैठकमा सांसदहरुले आआफ्नो क्षेत्रकोबारेमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । सभामा बोल्ने दलित सांसदहरुले सर्लाही घटनाको भत्र्सना गर्दै सरकारले घटनाबारे जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सरकारले आज निर्णयार्थ पेश गर्ने भनेको ६ वटा अध्यादेश भने पेश नगर्ने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ५० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना