३ पुस २०८२, बिहिबार | December 18, 2025

वंश शासन ल्याउने चेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन । वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले गणतन्त्रको पक्षमा भएको परिवर्तन ‘कास्टिङ’ मात्र भएको बताए । उनले राजतन्त्र फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ३३ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३