काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो ।
बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा जारी रहेको हो ।
केपी ओली नेतृत्वको सरकारप्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफलमा डाकेको हो ।
हिजो साँझ दुर्इ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।



















प्रतिक्रिया