२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालगन्जको भेरी अस्पतालमा आगलागी



नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो ।

फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।

आगलागीबाट फार्मेसीमा रहेको औंषधी जलेका छन् । भौतिक र मानवीय क्षति भएको छैन । नेपालगन्ज उपमहानगरको दमकलले आगो नियन्त्रणमा लिएको छ । क्षतिको पूरा विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०२ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग