काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा विधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ । बैठकलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन् ।



















प्रतिक्रिया