१८ माघ २०८२, आइतबार | February 1, 2026

बुटवलमा कोरोनाको ग्राफ उकालो चढ्यो, एकै दिन ४२ जना थपिए कोरोना संक्रमित



बुटवल । बिहिबार अलि सुस्ताएको बुटवलको कोरोनाको कहरले शुक्रबार फरि उग्र रुप लिएको छ । उपमहानगरमा मात्र शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलको ९, ११ र १३ नम्बर वार्डमा ५।५ जना नयाँ संक्रमित थपिएका छन् भने वार्ड नम्बर ३,४ र १२ मा ४।४ जना, वार्ड नम्बर ८ मा ३ जना, वार्ड नम्बर १, ६ र ७ मा २।२ जना, वार्ड नम्बर २ मा १ जना तथा वार्ड नखुलेका ५ जनामा शुक्रबार कोरोना पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बताए ।

सिंहका अनुसार बुटवलमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ भने ३७२ जनाले कोरोना जीतेर घर फर्केका छन् । बुटवलमा ७ जनाको मृत्यु भएको छ र ३१४ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ५० बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि