१० श्रावण २०८३, आइतबार | July 26, 2026

शनिबार नेपालमा १ हजार २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिए



काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार २ सय ४ जना संक्रमित थपिएका छन् ।

१० हजार ३ सय ३३ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६२ हजार नाघेको छ । आजसम्म ६२ हजार ७ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १७ हजार १ सय २९ सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ९ सय ४६ जना रहेका छन् ।

शनिबार १ हजार ४ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ३० बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले