१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पार्टी कार्यालय च्यासलमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको हो । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पार्टी कार्यालयलाई मर्मत गरेपछि पहिलोपटक सचिवालय बैठक आफ्नै भवनमा बसेको हो ।

बैठकमा यही मंसिर २७–२९ गते हुने महाधिवेशनको तयारीका विषयमा छलफल हुँदैछ । बैठकले महाधिवेशनका व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गर्नेछ ।

आजकै बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा पेश गर्ने बताइएको छ ।
यस्तै शनिबार मंसिर ६ गते काठमाडौंमा आयोजना हुने प्रदर्शन, संसद पुनस्र्थापनाका लागि अदालत र सडकबाट गर्ने भनिएको दबाबपूर्ण आन्दोलन लगायतका विषयमा पनि छलफल भै निस्कर्ष निकालिने छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  २ : ०० बजे

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि

निर्वाचन अवधिभर पाँचथरको नेपाल-भारत सीमाबाट आवतजावतमा रोक

पाँचथर। जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर

आज चन्द्रग्रहण लाग्ने, नेपालबाट एक घण्टा देखिने

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको