१० श्रावण २०८३, आइतबार | July 27, 2026

नेपालगन्ज मेडिकल कलेजका प्रशासन तर्फका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेमा आज फरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा उपचाररत ४७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहागरपालिका ९ का स्थानीय ४७ वर्षिय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापी समेत दिईएको र उपचारका सबै उपायहरु अपनाउंदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

मृतकमा पहिले देखिनै मधुकेहको रोग रहेको र उपचारका क्रममा फोक्सोको दुबैभागमा निमोनिया देखिएको बताईएको छ । मृतक मेडिकल कलेज, शिक्ष्शाण अस्पताल नेपालगन्जका प्रशासन तर्फका स्टाफ भएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ०९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले