१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रास्वपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै अन्तिम समयमा आइतबारका लागि सारिएको थियो ।

पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक बिहान १० बजे घण्टीघर, वनस्थली स्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ । साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । उक्त सिटका आधारमा समानुपातिक सांसदको नाम टुंग्याउने तयारी पार्टीले गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ०८ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन