२६ असार २०८३, शुक्रबार | July 10, 2026

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले पार्टीका संयोजक समेत रहेका प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो।

प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको छ भने राष्ट्रियसभामा पनि १७ सिट नै रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  २ : ४७ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा