२० मंसिर २०८२, शनिबार | December 6, 2025

उकालो लाग्दै बाँकेमा कोरोना ग्राफ



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पताल पीसीआर प्रयोगशाला, नेपालगन्ज मेडिकल कलेज कोभिड प्रयोगशाला र बागेश्वरी ल्यावमा गरिएको पीसीआर परीक्षणबाट जिल्लामा १५ महिला ३६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पताल ल्यावबाट २७, मेडिकल कलेजको ल्यावबाट २० र बोगेश्वरी ल्यावबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या २२८९ पुगेको छ । बाँकेमा आज २९ जना डिस्चार्ज भएसँगै १७३८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका २२ जना र जिल्ला बाहिरबाट उपचार गर्न बाँके आएका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय