४ पुस २०८२, शुक्रबार | December 19, 2025

भैरहवाको पेट्रोल पम्पमा आगलागी



भैरहवा । भैरहवाको अञ्चलपुर स्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगर नगर पालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो ।

सोमबार राती करिब ८ बजेको समयमा आयल निगमबाट पम्पका लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लागे लगत्तए प्रहरीको समन्वयमा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले आगो निभाएको थियो ।

प्रहरीको सक्रियतामा समयमै दमकलहरु घटनास्थल पुग्न सफल भएका कारण आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको