२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेमा थपिए कोरोना भाइरसका  ३७ जना नयाँ संक्रमित



नेपालगन्ज। पछिल्ल‍‍ो २४ घण्टामा बाँकेमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पताल ल्यावबाट २१ जना थपिएका छन् ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज ल्यावबाट १४ जना र बागेश्वरी डाईग्नोसिस ल्यावबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३०७७ पुगेको छ ।

बाँकेमा बिहीबार सम्म ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : ३७ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८