१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

तुलसीपुर १८ का कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु



नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुगेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर १८ का ७० वर्षिय पुरुषको आज अपरान्ह २ः४५ बजे मृत्यु भएको बाँके जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका उनीमा कोरोनाको लक्षण देखिएपछि १४ गते स्वाव संकलन गरिएको थियो । आज बिहान मात्र कोरोना संक्रमण पुष्टि भएको उनको अपरान्ह २ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मात्र बाँकेमा बाहिरीस् जिल्लाबाट उपचार गर्न आएका २ जनाको मृत्यु भएको छ । आज भएको मृत्युसँगै अन्य जिल्लाबाट बाँकेमा उपचार गर्न आएका १९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : २१ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै