२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमित युवकको मृत्यु



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

सप्तरी महादेवा ६ स्थायी घरमा भएका ३० वर्षीय युवकको सोमबार साँझ ५:४० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार ती युवकको मंगलबार नै पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यसलगत्तै उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

दीर्घ रोगबारे जानकारी नभएको बताएका सहप्रवक्ता श्रेष्ठका अनुसार विरामी युवक पछिल्लोसमय धरान १८ मा बसोबास गर्दै आएका थिए ।

योसंगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : २१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य