२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पछिल्लो २४ घन्टामा ३०५१ जनामा कोरोना संक्रमण, काठमाडौ उपत्यकामा मात्र १३९८



काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशैभर ३ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३ हजार ४ सय ३० जना भने कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा १ हजार ९१ जना, भक्तपुरमा १ सय ४७ जना र ललितपुरमा १ सय ६० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : ३९ बजे

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट