१३ श्रावण २०८३, बुधबार | July 29, 2026

चितवनमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु



चितवन । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो ।

२० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद