१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतको राजस्थानमा निर्माणाधिन भवन भत्किदा ८ जना मजदुरको मृत्यु



एजेन्सी । भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ ।

मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ । कयौँ घाइते भएका छन ।

घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०/४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन । मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिइने घोषणा गरेका हुन ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २० बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु