२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपालगन्ज मेडिकल कलेजमा बर्दियाका कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ निवासी ७७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि यही मंसिर ५ गते मेडिकल कलेजको प्रि आइसोलेसन वार्डमा भर्ना गरिएका ती पुरुषको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई सबैप्रकारका उपचार विधि अपनाएर उपचार गर्दागर्दा आइतबार बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : २६ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको