१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एकैरात दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको मृत्यु, २६ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो



नेपालगन्ज । बाँकेमा उपचाररत दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । बिहान सम्म २ जनाको मृत्यु भएको पुष्टि भएको सार्वजानिक गरेको कोभिड संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले थप एकजना २६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

मंसिर १० गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर १६ का २६ वर्षीय युवाको मध्यराती १२ः१० बजे मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रेमडीशिबिर, प्लाज्मा थेरापी, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती युवकको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ५६ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली