३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल प्रहरीका ११ एसपी र १८ डीएसपीको सरुवा (कस्काे सरुवा कहाँ?)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरिक्षक(एसपी) र १८ जना प्रहरी नायव उपरीक्षकहरु (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशन गरेको सुचनाका अनुसार ११ जना एसपी र १८ जना डीएसपीको सरुवा गर्ने निर्णय गरिएको छ ।

शुक्रबार गृह मन्त्रालयले शुक्रबार नै पनि ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको थियो ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/Saruwa_SP_2077-11-14.pdf”]

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/saruwa_dsp_2077-11-14.pdf”]

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको